अब अध्यादेशमार्फत काम अघि बढाउन रास्वपा सांसदको आग्रह

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संसद अधिकवेशन नरहेको समयमा अध्यादेशमार्फत अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन् । कार्कीले संसद् अधिवेशन नरहेको समयमा जनतासँग प्रत्यक्ष जोडिएका कतिपय समस्या समाधानका लागि अध्यादेशमार्फत काम अघि बढाउन सरकारसँग आग्रह गरेका हुन् ।

बिज्ञापन

बर्खे अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद कार्कीले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ का समस्यासहित देशभरका शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र संस्कृतिसँग सम्बन्धित विषय तत्काल सम्बोधन गर्नुपर्ने बताए।
‘संसद्को नियमित प्रक्रिया मेरो क्षेत्रको भूमिको समस्यालाई छिटो समाधान दिन सक्ने गरी निर्माण भएकै छैन,’ उनले भने, ‘अब अध्यादेशमार्फत काम अगाडि बढाउनुपर्छ। सरकारको ध्यानाकर्षण गराउँछु।’
उनले भने हाम्रो संसदीय प्रक्रियाको सुधार अत्यावश्यक छ । दुस्खका साथ भन्छु कि, संसद्को नियमित प्रक्रिया मेरो क्षेत्रको भूमिको समस्यालाई छिटो समाधान दिन सक्ने गरी निर्माण भएकै छैन । हाम्रो संसदीय व्यवस्थाले त्यसलाई अधयादेश भन्दा अर्को बाटो रोजेकै छैन, राखेकै छैन । अब अध्यादेशमार्फत काम अगाडि बढाउनुपर्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष