१७ उपसचिवको सरुवा : ८ पालिकाको प्रमुख प्रशासकीय, तीनलाई मालपोत प्रमुखको जिम्मेवारी

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बिहिबारको निर्णय अनुसार,तीन जना उपसचिवलाई भूमिसुधार तथा मालपोत कार्यालयमा खटाएको छ । सूची अनुसार,रविन्द्र प्रसाद यादवलाई भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी,रोहित भट्टराईलाई सप्तरी र सर्लाहीमा अनामिका रौनियारलाई खटाएको छ ।

बिज्ञापन


यस्तै मालपोत कार्यालयको प्रमुखका रुपमा तीन जना उपसचिवलाई खटाएको छ । जसमध्ये सिमरा मालपोतमा प्रशान्त शाह,खैरहनी मालपोतमा वाचश्पति सुनुवार र दमक मालपोतमा लक्ष्मी प्रसाद खरेललाई खटाइएको छ ।

बिज्ञापन


यस्तै अच्युत दाहाललाई लेटाङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,कमलामाईमा कृष्णप्रसाद गौतम,मध्यनेपालमा केशव राज सुवेदी,शंखरापुरमा शशि राई,भंगाहा नगरपालिकामा अञ्जली लिम्बु,मनबहादुर थापालाई दशरथचन्द नगरपालिका,पाटन नगरपालिकामा अञ्जु चौधरी र मनोज अधिकारीलाई मन्थली नगरपालिकामा खटाइएको छ । बाँकी उपसचिवहरु मन्त्रालयमा भित्रिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष