निजामती विद्येयक संसदमा दर्ता,३०–५५ कायम, पेन्सन प्रयोजनमा केही हेरफेर

संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्‍मा दर्ता भएको छ । गत मंगलबार मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिने निर्णय गरेको थियो । सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ता गरेको संसद सचिवालयले जनाएको छ ।
सो विधेयकमा ३०–५५ को प्रावधान राखिएको छ । ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेरहद जुन पहिलो पुग्छ त्यसका आधारमा कर्मचारीले अवकाश पाउने छन् । सेवावधि बाँकी छँदै ५५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश जानेको हकमा भने थप तीन वर्षको पदावधि पेन्सन प्रयोजनका लागि गणना हुने भएको छ । नयाँ सरकार गठन भएको ६ महिनापछि २ वर्षे कुलिङ पिरियडको प्रावधानसहित संघीय निजामती विधेयक संसदमा दर्ता भएको हो।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष