४३ उपसचिवहरुको सरुवा

नेपाल न्याय सेवा, कानुन समूहका ४३ उपसचिवको सरुवा भएको छ । न्याय सेवा कानुन समूहका ११ सहसचिव र ४३ उपसचिवको सरुवा भएको छ। न्याय सेवा आयोगको बैठकले सरुवाको निर्णय गरेको हो।  एक वर्ष अवधि पुगेका कर्मचारीको जिम्मेवारी हेरफेर भएको हो। 

बिज्ञापन

जसमा संष्कृतिबाट नवराज आचार्य भूमिमा, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा उपसचिव राजेन्द्रकुमार लम्साल,लम्साल हाल काजमै स्वास्थ्य मन्त्रालयमा कार्यरत छन् । भूमिबाट महेन्द्रप्रसाद साँखीलाई विज्ञान प्रविधि मन्त्रालयमा लगिएको छ । न्याय सेवा तालिम केन्द्रबाट रिन्जा डंगोललाई रक्षा मन्त्रालय,गणेश नायकलाई उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय,संघीयबाट मधु पौडेल ज्ञवालीलाई शिक्षामा खटाइएको छ ।

बिज्ञापन


जलश्रोत तथा सिँचाई विभागबाट पुरुषोत्तम खतिवडा महिला मन्त्रालय,गृहका पिताम्बर भण्डारी यस अघि काज रहेकै कानुन मन्त्रालयमा,कृषि तथा पशुपक्षी मन्त्रालयबाट रञ्जु गौतमलाई सिँचाई विभाग,सडक विभागबाट विष्णुबहादुर घर्तीलाई खानस् विभाग,सञ्चारबाट राजेश थापालाई सडक विभागमा पठाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष