न्याय सेवाका ११ सहसचिवको सरुवा

न्याय सेवा आयोगले नेपाल न्याय सेवा,कानुन समूहका ११ सहसचिवको सरुवा सिफारिस गरेको छ । जस अनुसार,निर्वाचन आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईलाई उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय,दरबन्दी काटिएर फाजिलमा परेका शम्भुराज रेग्मीलाई राष्ट्रपतिको कार्यालय,सम्पत्ति छानबिन आयोगमा काजमा खटाइएका कृष्णकुमार कार्कीलाई नेपाल कानुन आयोग,प्रधानमन्त्री कार्यालयमा रहेका लीलाधर सुवेदीलाई न्याय सेवा तालिम केन्द्रको प्रमुखको रुपमा सरुवा सिफारिस गरिएको छ ।

बिज्ञापन


यस्तै,उर्जा मन्त्रालयका जंगबहादुर डाँगीलाई पूर्वाधार विकास मन्त्रालय,विरेन्द्र बहादुर केसीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली,राष्ट्रपति कार्यालयबाट उर्मिला जिसीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्,लोकहरि बस्याललाई भूमि व्यवस्था सहकारी संघीय मामिला,कर्णाली प्रदेशबाट निधिराज न्यौपानेलाई बागमती प्रदेश,बालकृष्ण निरौलालाई गृह र नुतन झालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा सरुवा सिफारिस गरिएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष