८९ रेञ्जरहरुको सरुवा

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले ८९ जना राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा गरेको छ । विभागले विभिन्न राष्ट्रिय निकुञ्ज,शिकार आरक्ष,उद्यान अनुगमन कार्यालय,विभागमा कार्यरत रहेका रेञ्जरहरुको सरुवा गरेको हो ।

बिज्ञापन


सरुवाको सूची अनुसार,अंकित पौडेललाई बाँकेबाट कञ्चनजंघा,बर्दियाबाट अजित पराजुलीलाई मनासलु संरक्षण क्षेत्र,बाँके राष्ट्रिय निकुञ्जमा कार्यरत अनिलकुमार रामलाई अपि नाम्पा संरक्षण क्षेत्र,गौरीशंकर संरक्षण क्षेत्रबाट अनिष केसीलाई बाँके राष्ट्रिय निकुञ्जमा खटाएको छ । यस्तै,कञ्जनजंगाबाट आर्दश क्षेत्रीलाई कृष्णसार,शुक्लफाँटाबाट कृष्ण सिंह नगारीलाई शिवपुरी राष्ट्रिय निकुञ्जमा पुर्याएको छ । राराबाट ऋृषिकेश यादव कोशीटप्पु,बर्दियाबाट कमल काफ्लेलाई लाङटाङ पुर्याइएको छ । मकालु बरुणबाट कमाण्डिङ राईलाई बाँके राष्ट्रिय निकुञ्जमा खटाइएको छ । यी सहित विभागले ८९ जना रेञ्जरहरुको सरुवा गरेको हो ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष