देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कालिगण्डकी कोरिडोरका चार दर्जन बढी सडकमार्ग अवरुद्ध रहेको आयोजनाले जनाएको छ । मालढुंगा बेनी जोमसोम कोरलासडक योजनाको विभिन्न खण्डमा पुगेको आयोजनाले जनाएको छ । सो कार्यालयका अनुसार,लाटीखोलामा सडक माथिवाट लेदो सहितको पहिरो झरेको, फर्शे सडकखण्डमा माथिबाट लेदो सहितको पहिरो झरेको जनाइएको छ ।
बिज्ञापन
यस्तै जुकेखोला सडक माथिबाट लेदो सहितको पहिरो झरेको कारण अवरुद्ध हुन पुगेकोउल्लेख छ । कालिगण्डकी करिडोरको अरुसार,केरावारी सडकमा माथिबाट लेदो सहितको पहिरो झरेको,
लामाखेतमा कालिगण्डकी नदीको उच्च बहावले डुबानमा परेको कारण अवरुद्ध रहेको जनाइएको छ । गलेश्वोर सडक माथिबाट लेदो सहितको पहिरो झरेको, रघुगंगा पुल सडक माथिबाट लेदो सहितको पहिरो झरेकोका कारण अवरुद्ध हुन पुगेको जनाइएको छ । वैसरी सडक माथिबाट लेदो सहितको पहिरो झरेको,वैसरी सडक माथिवाट लेदो सहितको पहिरो झरेको कारण अवरुद्ध हुन पुगेको जनाइएको छ । वैसरी सडक माथिबाट लेदो सहितको पहिरो झरेको,बेगखोला सडक माथि बाट लेदो सहितको पहिरो झरेको साथै कालिगण्डकी नदीको उच्च बहावले डुबानमा परेको जनाइएको छ ।
बिज्ञापन
महभीर सडक माथिवाट चट्टान सहितको पहिरो झरेको कारण अवरुद्ध हुन पुगेको जनाइएको छ । यस्तै,भिरकाटे कालिगण्डकी नदीको उच्च बहावले सडक कटानमा परेको जनाइएको छ । यस्तै,पोखरेबगर, नौनीवगर सडक माथिबाट ढुंगा सहितको पहिरो झरेको, तातोपानी कुण्ड सडक खण्डमा कालिगण्डकी नदीको उच्च बहावले सडक कटान,जल्थले सडक माथिबाट लेदो सहितको पहिरो झरेको कारण अवरुद्ध हुन पुगेको जनाइएको छ भने सुकेबगर सडक माथिबाट लेदो सहितको पहिरो झरेको, खाम्भित्ता कालिगण्डकी नदीको उच्च बहावले सडक कटानमा परेको उल्लेख छ ।
यस्तै दाना सडक माथिबाट लेदो सहितको पहिरो झरेको, लाटोखोला सडक माथिबाट लेदो सहितको पहिरो झरेको कारण अवरुद्ध हुन पुगेको सडक योजनाको कार्यालयले जनाएको छ ।





























