भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ४ सय १४ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरूको सरुवा गरेको हो ।
सूची अनुसार,विभिन्न मन्त्रालय,आयोग,विभाग,कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सरुवा भएका छन् ।
बिज्ञापन
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


























