भूमि व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४२ उपसचिवहरुको सरुवा गरेको छ । शुक्रवारको निर्णय अनुसार विभिन्न मन्त्रालय,कार्यालय र निकायमा कार्यरत रहेका उपसचिवहरुको सरुवा गरिएको हो ।
सरुवाको सूची अनुसार,ज्ञानराज लम्साल पूर्वाधार मन्त्रालयबाट गृहमा पुगेका छन् भने नगराइन नगरपालिकाबाट सुधिर कुमार साह,कनकाइ नगरपालिकाबाट नारायण न्यौपाने,धनकुटा नगरपालिकाबाट दशरथ राई,देउमाईबाट तिलोचना रिमाल र रक्षाबाट सबतिा अर्याल गृहमा आएका छन् । यस्तै जिसस सोलुखुम्बुबाट चन्द्र सिंह श्रेष्ठ विज्ञान प्रविधि मन्त्रालय,रतुवामाइ नगरपालिकाबाट डम्बरु बल्लभ बराल सञ्चार,जिसस ओदलढुंगाबाट शान्ता कडरिया कृषिमा सरुवा भएकी छिन् ।
बिज्ञापन
सरुवाको सूची अनुसार,१५ जना उपसचिवहरु प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पालिका पुगेका छन् ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


























