२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

गृह मन्त्रालयले राजपत्रअनंकित ३९ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय,कार्यालय,आयोग,निकायबाट गृहका पुगेका कर्मचारीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,नायब सुब्बा तहका २६ जना कर्मचारीहरुलाई विभिन्न जिल्ला र इलाका प्रशासन कार्यालयमा सरुवा तथा पदस्थापन गरेको छ ।

बिज्ञापन

यस्तै सात जना कम्युटर अपरेटरहरुलाई जिल्ला प्रशासन कार्यालयहरुमा सरुवा गरेको गृहले ६ खरिदारहरुको समेत इलाका र जिल्ला प्रशासन कार्यालयमा खटाएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

सरुवा सूची गुपचुप : सामान्य प्रशासनको भूमिकामाथि उठ्यो गम्भीर प्रश्न

अख्तियारमा एक बर्षमा ३३ हजार उजुरी,४९ प्रतिशत स्थानीय तह सम्बन्धित

बिशेष