मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

मधेश प्रदेश सरकारले ३१ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । प्रशासन सेवा सामान्य प्रशासन समूहका ३० र १ जना इन्जिनियरिङ सेवाका गरी ३१ जना सातौं तहका कर्मचारीहरुको सरुवा गरिएको प्रदेश सरकारले जनाएको छ ।
सरुवा भएकामध्ये १२ कर्मचारीहरु अवधि पूरा भएका,माग बमोजिम रिक्त स्थानमा ३ जनालाई खटाइएको हो भने केही अधिकृतको फाजिल व्यवस्थापन,केहीको पदस्थापन र केहीलाई कामकाजमा खटाइएको जनाइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रशासनका सहसचिव धमाधम बढूवा,प्राविधिकतर्फ ठप्प

मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

६२ शाखा अधिकृतको सरुवा : ३८ लाई स्थानीय तह खटाइँदा २२ भित्रिए सिंहदरबार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

बिशेष