सिके राउतबाट कारवाहीमा परेका साह बने उद्योग मन्त्री

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

बिज्ञापन

साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद् हुन् ।जनमत पार्टीबाट कारबाहीमा परेका उनी रास्वपाको सांसद हुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्न सफल भएका छन् । राजनीतिक यात्रा जनमत पार्टीबाट सुरु भएको थियो, जनमत गठनपछि साह उच्च तहका दुई पद उपाध्यक्ष र अनुशासन समितिको प्रमुख बने । तर, गुटगत गतिविधि सञ्चालन गरेको र पार्टी विधानविपरीत व्यवहार गरेको आरोपमा ६ महिनाका लागि निलम्बनमा परेका उनी पछि पार्टीबाट पूर्णरूपमा निष्कासित भएका थिए।
जनमतबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशन भए पछि जनस्वराज पार्टी गठन गरे पनि त्यसमा मुद्धा मामिला पर्यो । त्यसपछि सर्वोदय नामक पार्टी बनाए ।र,गत निर्वाचनकै मुखमा रास्वपामा प्रवेश गरेका साह सुनसरी ४ बाट निर्वाचित सांसद हुन्।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष