भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल विविध सेवाका राजपत्र अनकिंत प्रथम श्रेणीका कम्युटर अपरेटरहरुको सरुवा गरेको छ ।
मन्त्रालयले विभिन्न मन्त्रालय,कार्यालय,विभाग,स्थानीय तहमा कार्यरत कम्युटर अपरेटरहरुको सरुवा गरेको हो ।
बिज्ञापन
सरुवाको सूची अनुसार,२२ जनालाई भूमि व्यवस्था तथा अभिलेख विभाग वा अन्तर्गत सरुवा गरिएको छ भने १८ जनालाई गृह मन्त्रालय वा अन्तर्गत पठाइएको छ । यस्तै केही महालेखा नियन्त्रकको कार्यालय,केही कम्युटर अपरेटरहरु लोकसेवा आयोग वा अन्तर्गत,सूचना तथा सञ्चार,निर्वाचन आयोगमा खटाइएको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























