प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बिज्ञापन
आज दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बिज्ञापन
बैठकले केही बरिष्ठ सहसचिव सचिवमा बढुवा हुने सम्भवना रहेको छ । बरिष्ठताको पहिलो नम्बरमा नारायणप्रसाद भट्ट रहेका छन् । यस्तै सचिव हुने लाइनमा बिनोदबहादुर कुँवर, उत्तरकुमार खत्री तेस्रो नम्बरमा रहेका छन् ।
यस अघि सचिवमा बढुवाका लागि एक नम्बरमा श्रीकृष्ण नेपाल, दुई नम्बरमा नारायणप्रसाद भट्ट र तेस्रो नम्बरमा बिनोदबहादुर कुँवरहरु रहेकामा नेपाल ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गइसकेका छन्। यस्का अलवा आजको बैठकले रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित रहने जनाइएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























