मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बिज्ञापन

आज दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिज्ञापन

बैठकले केही बरिष्ठ सहसचिव सचिवमा बढुवा हुने सम्भवना रहेको छ । बरिष्ठताको पहिलो नम्बरमा नारायणप्रसाद भट्ट रहेका छन् । यस्तै सचिव हुने लाइनमा बिनोदबहादुर कुँवर, उत्तरकुमार खत्री तेस्रो नम्बरमा  रहेका छन् ।

यस अघि सचिवमा बढुवाका लागि एक नम्बरमा श्रीकृष्ण नेपाल, दुई नम्बरमा नारायणप्रसाद भट्ट र तेस्रो नम्बरमा बिनोदबहादुर कुँवरहरु रहेकामा नेपाल ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गइसकेका छन्। यस्का अलवा आजको बैठकले रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित रहने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष