बाढीको वितण्डा : मृतकको संख्या २८९ पुग्यो

बुधबार विहान रसुवामा आएको भीषण बाढीका अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या  २८९  पुगेको छ । जसमा सबैभन्दा धेरै चितवनमा १२१,पूर्वी नवलपरासीमा ६५,पश्चिम नवलपरासीमा १४ को शव प्राप्त भएको छ । प्राप्त विवरण अनुसार,नुवाकोटमा १२,रसुवामा ३,धादिङ र गोर्खामा २९/ २९ को शव फेला परेको छ । यस्तै तनहुँमा १६ जना गरी जना गरी  २८९  जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

बिज्ञापन

प्रहरीका अनुसार,२८ जना प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन छन् ।

बिज्ञापन

मुलुकमा विभिन्न अस्पतालमा ६६ जना उपचाररत रहेका छन् । जसमध्ये १४ जना डिस्चार्ज भएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भन्सारका २७२ कर्मचारीको सरुवा

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष