बुधबार विहान रसुवामा आएको भीषण बाढीका अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २८९ पुगेको छ । जसमा सबैभन्दा धेरै चितवनमा १२१,पूर्वी नवलपरासीमा ६५,पश्चिम नवलपरासीमा १४ को शव प्राप्त भएको छ । प्राप्त विवरण अनुसार,नुवाकोटमा १२,रसुवामा ३,धादिङ र गोर्खामा २९/ २९ को शव फेला परेको छ । यस्तै तनहुँमा १६ जना गरी जना गरी २८९ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
बिज्ञापन
प्रहरीका अनुसार,२८ जना प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन छन् ।
बिज्ञापन
मुलुकमा विभिन्न अस्पतालमा ६६ जना उपचाररत रहेका छन् । जसमध्ये १४ जना डिस्चार्ज भएका छन् ।

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























