अनुभवी सचिवको खोजीमा मन्त्री

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयमा सचिवको खोजि गरेका छन् । १५ दिन अगाडिमात्र सचिवको रुपमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा भित्रिएका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य अवकाशमा जान लागेसँगै मन्त्री पुनले अनुभवि खोजीको सचिव माग गरेका हुन ।
सचिव बज्राचार्य आगामी सोमबारबाट अनिवार्य अवकाशमा जाँदैछिन् । उनी पाँच बर्ष सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेकी हुन । सचिव बज्राचार्य अवकाशमा जाने भएसँगै मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयका लागि योग्य सचिव चाहिएको बताएका छन् । ‘‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवज्यूको कार्यकाल सकिएर असार १७ गते बुधबारदेखि अवकाश लिँदै हुनुहुन्छ’, उनले लेखेका छन् ।

बिज्ञापन

मन्त्री पुनले मन्त्रालयलाई विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी, कर्मठ र कार्य सम्पादन गर्नसक्ने सचिव चाहिएको बताएका छन् । उनले विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको बताउँदै सबैसँग सहयोगको अपेक्षा गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष