आगामी वर्षको बजेट लेख्ने टिम तयार, संयोजक तोकिए सहसचिव खत्री

सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ । आगामी आर्थिक बर्षको बजेट लेखनका लागि सहसचिव उत्तर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय टिम बनेको हो ।

बिज्ञापन

बजेट लेखन समितिको संय‍ोजकको जिम्मेवारी पाएका खत्री, राजस्व व्यवस्थापन महाशाखा प्रमुख हुन । सो समितिमा अन्य महाशाखाका प्रमुखहरु सदस्य छन् । अर्थ मन्त्रालयका अनुसार सहसचिव डा सुमन दाहाल, धनिराम शर्मा, महेश भट्टाराई र सेवन्तक पोखरेल सदस्य रहेका छन् ।

बिज्ञापन

जसमा दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुन भने अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।

राष्ट्रिय योजना आयोगले आगामी वर्षको लागि १८ खर्ब ९० अर्बको बजेट सिलिङ तोकेको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

बिशेष