चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।

बिज्ञापन

काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन्द्र (बालेन) साहसँग चुनाव प्रचारका लागि शुक्रबार अछाम पुगेका उनी एक्कासी बेहोस भएर ढलेका थिए । लगत्तै नेपाली सेनाको हेलिकोप्टर र प्लेनमा सुर्खेत हुँदै काठमाडौँ ल्याइएका उनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा सिटौलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिज्ञापन

नुवाकोट घर भएका ३९ वर्षीय थापालाई चितवनबाट ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याएर गुपचुप उपचार गरिएको थियो । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ बजेर ४५ बजे निधन भएको जानकारी दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

‘लोकसेवा गुरु’को भ्रष्टाचार मुद्धामा सर्वाेच्चले औल्यायो कैफियत : विशेषमा आज सुनुवाई हुँदै

जनताको दुःख र चुनावी नैतिकता     

लाइसेन्समा छानिँदा छताछुल्ल : मेडिकल कलेजले उत्पादन गरेका १० मध्ये ६ ‘अयोग्य’

सर्बिकाका तीन मुक्तक

बिशेष