चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।

बिज्ञापन

काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन्द्र (बालेन) साहसँग चुनाव प्रचारका लागि शुक्रबार अछाम पुगेका उनी एक्कासी बेहोस भएर ढलेका थिए । लगत्तै नेपाली सेनाको हेलिकोप्टर र प्लेनमा सुर्खेत हुँदै काठमाडौँ ल्याइएका उनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा सिटौलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिज्ञापन

नुवाकोट घर भएका ३९ वर्षीय थापालाई चितवनबाट ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याएर गुपचुप उपचार गरिएको थियो । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ बजेर ४५ बजे निधन भएको जानकारी दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऊर्जा मन्त्रालयका उच्च पदाधिकारी एकैपटक पदमुक्त, अध्यादेशपछि व्यापक प्रभाव

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

सरकार र शीतलनिवास टकरावको संकेत

आवाज दबाएर समृद्धि ? कर्मचारी वृत्तबाट गम्भीर प्रश्न

बिशेष