मालपोत कार्यालय भक्तपुर र लगनखेलका कार्यालय प्रमुखको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मालपोत कार्यालय भक्तपुर र मालपोत कार्यालय लगनखेलका कार्यालय प्रमुखहरूको सरुवा गरेको छ। मन्त्रालयले दुवै कार्यालयमा कार्यरत उपसचिवहरूलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार मालपोत कार्यालय लगनखेलका कार्यालय प्रमुख अशोक कुमार भट्टराई लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय को अतिरिक्त समूहमा सरुवा गरिएको छ। त्यसैगरी मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख माधव घिमिरे लाई पनि मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ।
दुवै कार्यालय प्रमुखको सरुवासँगै सम्बन्धित कार्यालयहरूमा नयाँ प्रमुख तोक्ने प्रक्रिया अघि बढाइने बताइएको छ।

बिज्ञापन

लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

बिज्ञापन

मालपोत सुध्रिन लाग्दा भित्रैबाट प्रतिरोध: मन्त्री इङनाम एक्ला, महानिर्देशक–अधिकृत अर्कै लाइनमा

४० लाख लगानी, २७ लाख मासिक कर्मचारीबाटै असुली: लगनखेल मालपोतमा कर्मचारीमाथि ‘कोटा सिस्टम’को आतंक

भूमिमन्त्रीलाई नै घुस दिन बाध्य बनायो भक्तपुर मालपोतले

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन अधिकार कटौती प्रति कर्मचारी संगठनहरूको कडा आपत्ति, आन्दोलनको चेतावनी

पर्यटन मन्त्रालयका ३३ पदाधिकारी पदमुक्त

ऊर्जा मन्त्रालयका उच्च पदाधिकारी एकैपटक पदमुक्त, अध्यादेशपछि व्यापक प्रभाव

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

बिशेष