११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सशस्त्र प्रहरी बलले पोसाक लगाएर विभिन्न सामाजिक सञ्जाल, विशेषगरी टिकटक र इन्स्टाग्राम रिल्समा भिडियो बनाएको भन्दै २ सय १२ जना सशस्त्र प्रहरी कर्मचारीलाई कारवाही गरेको छ।

बिज्ञापन

कर्मचारीले सामाजिक सञ्जालमा पोसाकको प्रयोग गरी भिडियो बनाएर संगठनको गरिमा र व्यावसायिकतामा आँच आउने काम गरेकाले उनीहरुलाई कारवाही गरिएको छ ।

बिज्ञापन

सशस्त्र प्रहरीका अनुसार आचारसंहिता विपरित गतिविधि गर्नेलाई कारवाही गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। कारबाहीमा परेका कर्मचारीलाई उनीहरूको गल्तीको प्रकृति र संलग्नताको आधारमा विभिन्न स्तरका सजाय तोकिएका छ । केहीको बढुवा रोक्का गर्ने चेतावनी, सचेत गराउने, ध्यानाकर्षण गराउने र मौखिक रूपमा सम्झाइबुझाई गर्ने जस्ता कारबाही गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

बिशेष