नेपाल एसबिआई बैंकको ‘मेरो साथी’ एप बन्द !

नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’ बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै मेरो साथी एप बन्द हुने जनाएको हो ।

बिज्ञापन

मेरो साथी एप क्रमिक रुपमा आउदो वैशाख १८ गतेसम्म विस्थापित गरी थप सुरक्षित एवम् उन्नत एप ‘योनो नेपाल एसबिआई’ सुचारु गर्ने बैंकले जनाएको छ ।

बिज्ञापन

त्यसका लागि बैंकले आफ्ना प्रयोगकर्तालाई ‘योनो नेपाल एसबिआई (YONO NEPAL SBI)’ एप डाउनलोड गरी दर्ता गर्न अनुरोध गरेको छ ।

बैंकले ग्राहकको सुविधाका लागि ‘योनो नेपाल एसबीआई’ सम्बन्धी स्व-दर्ता म्यानुअल (User Manual for Self-Registration) पनि उपलब्ध गराएको छ । यहाँ क्लिक गरी बैंकको वेबसाइटमा गएर म्यानुअल डाउनलोड गर्न सकिनेछ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

बिशेष