नेपाल एसबिआई बैंकको ‘मेरो साथी’ एप बन्द !

नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’ बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै मेरो साथी एप बन्द हुने जनाएको हो ।

बिज्ञापन

मेरो साथी एप क्रमिक रुपमा आउदो वैशाख १८ गतेसम्म विस्थापित गरी थप सुरक्षित एवम् उन्नत एप ‘योनो नेपाल एसबिआई’ सुचारु गर्ने बैंकले जनाएको छ ।

बिज्ञापन

त्यसका लागि बैंकले आफ्ना प्रयोगकर्तालाई ‘योनो नेपाल एसबिआई (YONO NEPAL SBI)’ एप डाउनलोड गरी दर्ता गर्न अनुरोध गरेको छ ।

बैंकले ग्राहकको सुविधाका लागि ‘योनो नेपाल एसबीआई’ सम्बन्धी स्व-दर्ता म्यानुअल (User Manual for Self-Registration) पनि उपलब्ध गराएको छ । यहाँ क्लिक गरी बैंकको वेबसाइटमा गएर म्यानुअल डाउनलोड गर्न सकिनेछ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कांग्रेसका दुई मन्त्री कठिनाइमा

३० लाख टिकटक भिडियो गायब

‘संवैद्यानिक निकायहरु रिटायर्डमेन्ट क्लब बने, कर्मचारीहरुहरुको कुलिङ पिरियड अत्यावश्यक छ’

“शिक्षा, संस्कार र समाजको पुनर्जागरणमा ‘ज्ञानचक्षु सज्जन विज्ञान’ : ज्ञानहरि पौडेलको दृष्टि र दृष्टान्त”

रविलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

निजामती विद्येयक आगामी मंगलबार संसदमा दर्ता हुने, कुलिङ पिरियडबाट व्याक नहुने

लेखापढीमार्फत २० हजार घुस, रंगेहात अख्तियारको फन्दामा परे खरिदार

२६ उपसचिवहरूको सरुवा

बिशेष