सशस्त्रका १६८ कमाण्डरको जिम्मेवारी हेरफेर

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकैपटकमा १६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमान्ड जिम्मवारी बदली गरेको छ । जसमा सशस्त्र प्रहरी नायब उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायब निरीक्षक ४९ जना गरी जम्मा १६८ जनाको जिम्मेवारी बदली गरेको हो।

बिज्ञापन

सशस्त्र मुख्यालयले कमान्डमा खटिने अधिकृतहरुको पहिले नै पूर्वानुमान सूची प्रकाशन गर्ने र सोही पूर्वानुमान सूचीमा रहेका अधिकृतहरूलाई नै कमान्ड जिम्मेवारीमा खटाउँदै आएको छ । यसबाहेक विगतमा सीमा क्षेत्रमा खटिएर राजस्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरूलाई कामान्डमा प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुन तस्करीमा पूर्व सभामुख दोषी ठहर,लगियो जगन्नाथ देवल कारागार

जेनजीका नाममा कार्यालय प्रमुखहरु धम्काउँदै हिड्ने् शाही पक्राउ

रिटायर भएको पाँच दिनमै अख्तियारमा चल्यो भ्रष्टाचार मुद्दा

अर्थमन्त्रीको सुशासनको गफ : राजश्व विभागमै छन् दरबन्दी बाहिरका १४ स्थायी कर्मचारी

महासचिव पोखरेलले उल्टो वर्णानुक्रमबाट बोल्न प्रस्ताव गरेपछि एमाले बैठकमा होहल्ला,त्यसपछि ‘खाजा व्रेक’

मुख्य सचिव अर्यालको छोरीलाई दवावमा नियुक्ति नगरिएको दावी

सशस्त्रका १६८ कमाण्डरको जिम्मेवारी हेरफेर

एकै पटक ६६५ इन्स्पेक्टरको सरुवा

बिशेष