जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन राष्ट्रसेवकको अन्त्येष्टि

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका तीन जना राष्ट्रसेवक प्रहरीहरूको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

बिज्ञापन

गत भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा राजधानीका विभिन्न वृत्तमा कार्यरत तीन जना प्रहरीले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापा र कोटेश्वर वृत्तमा कार्यरत सहायक हवल्दार अमृत गुरुङले पनि सोही घटनामा ज्यान गुमाएका थिए।
यी तीन प्रहरीको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष