हेर्डक्वाटर अगाडि जेन जीको हानहान

प्रधानमन्त्री बनाउन गएका युवाहरु आफैं हात हालाहालमा उत्रिएका छन्,त्यो पनि नेपाली सेनाको मुख्यालय अगाडि ।

बिज्ञापन

अन्तरिम सरकारको प्रधानमन्त्री कसलाई बनाउने भन्ने बिषयमा जेन जी युवाहरुबीच मत बाझिदा हानाहान भएको छ ।
जेन जी पक्षधर केही युवाहरु सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनु पर्ने पक्षमा छन् भने केही कुलमान घिसिङ त केही हर्क साम्पाङ लाई बनाउनु पर्ने अडानमा ।

बिज्ञापन

सैनिक मुख्यालयमा हिजो बहुमत भोटिङ पाएकी पूर्व प्रधानन्यायधीश सुशीला कार्की,दुर्गा प्रसाई र प्रधानन्यायधीश अशोकराज सिग्देलबीच वार्ता चलिरहँदा बाहिर भने हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ।

सैनिक मुख्यालय जंगीअड्डा अगाडि भेला भएका जेन(जी युवाहरू कुटाकुटमा उत्रिएका छन् ।

बिज्ञापन

एउटा समूहका युवाहरुले हामी पनि जेनजी हौं भन्दै आफ्नो माग सम्बोधन हुनुपर्ने बताइरहेको छ । अर्को समूहले दलको कार्यकर्ता बन्न नखोज्ु भन्दै आक्रमण गरेको देखिन्छ ।

सरकार बनाउन गएका युवाहरु आपसमा कुटाकुट गर्न थालेपछि उनीहरुलाई छुट्याउन सेनाका जवान नै अग्रसर भएको खटिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष