डोरो बाँधेर जनै फेरेलगत्तै मन्त्रीका पिए तरुनीसङ्ग छमछम

रक्षाबन्धनको दिन जनै फेरेको केही घण्टापछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीको राजधानीस्थित एक नाइट क्लबमा खिचिएको भिडियो सार्वजनिक भएको छ।

बिज्ञापन

भिडियोमा भण्डारीले नीलो पोशाकमा रहेकी एक युवतीलाई क्लबको डान्स फ्लोरमा सीधा उचाल्दै नाचिरहेको देखिन्छ। ती युवतीसँग उनी पहिले नै परिचित थिए वा क्लबमा पुगेपछि मात्र भेट भएको हो — यो विषय खुल्न बाँकी छ।

बिज्ञापन

स्रोतहरूका अनुसार, नाइट क्लबमा प्रायः मदिराको नशा चढेपछि अपरिचित युवा–युवतीबीच पनि ‘सेयरिङ डान्स’ हुने चलन छ। यस्तै वातावरणमा खिचिएको यो दृश्य अहिले सामाजिक सञ्जालमा तीव्र रुपमा फैलिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एउटै मालपोतमा १२ बर्षदेखि सुव्वाको रजगज,रंगेहात पक्राउ पर्दा समेत उन्मुक्ति

महालक्ष्मी बैंकको करिब ३ करोड हिनामिना आरोपमा पूर्वप्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

सशस्त्रका दुई हाकिम सेकिए

डोरो बाँधेर जनै फेरेलगत्तै मन्त्रीका पिए तरुनीसङ्ग छमछम

आर्थिक र सामाजिक चुनौतीमा दिगो सामाजिक सुरक्षा प्रणालीको भूमिका

सरकार प्रमुखकै कार्यालयमा विकृती : मनमौजी खरिद,भुक्तानीमा आलटाल

स्थानीय तहका १६८ कर्मचारी पाँचौं तहमा बढुवा

बदनाम सहसचिव भित्र्याउन मन्त्रीको बल

बिशेष