डोरो बाँधेर जनै फेरेलगत्तै मन्त्रीका पिए तरुनीसङ्ग छमछम

रक्षाबन्धनको दिन जनै फेरेको केही घण्टापछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीको राजधानीस्थित एक नाइट क्लबमा खिचिएको भिडियो सार्वजनिक भएको छ।

बिज्ञापन

भिडियोमा भण्डारीले नीलो पोशाकमा रहेकी एक युवतीलाई क्लबको डान्स फ्लोरमा सीधा उचाल्दै नाचिरहेको देखिन्छ। ती युवतीसँग उनी पहिले नै परिचित थिए वा क्लबमा पुगेपछि मात्र भेट भएको हो — यो विषय खुल्न बाँकी छ।

बिज्ञापन

स्रोतहरूका अनुसार, नाइट क्लबमा प्रायः मदिराको नशा चढेपछि अपरिचित युवा–युवतीबीच पनि ‘सेयरिङ डान्स’ हुने चलन छ। यस्तै वातावरणमा खिचिएको यो दृश्य अहिले सामाजिक सञ्जालमा तीव्र रुपमा फैलिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष