सुदूरपश्चिम प्रदेशका चार कर्मचारी उपसचिवमा बढुवा सिफारिस भएका छन् ।
बिज्ञापन
सामान्य प्रशासन समूहका तीन र सामान्य प्रशासन राजश्व समूहका एक गरी चार अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भएका हुन ।
बिज्ञापन
बढुवा सिफारिस भएकाहरुमा तिर्थराज ओझा,कोमल प्रसाद ओझा र नरेन्द्र शाह रहेका छन् ।
यस्तै बढुवा सिफारिस समितिले राजश्व समूहका अर्जुन खड्कालाई बढुवा सिफारिस गरेको छ ।