सेवन्तकले लिए शपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले समक्ष उनले सपथ लिएका हुन् ।

बिज्ञापन

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले वीमा प्राधिकरणको अध्यक्षमा चार महिना अगाडि नियुक्त भएका ओझाको नियुक्तिमा भएको कीर्ते सम्बन्धमा छानबिन गर्ने तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । पूर्व न्यायधीशको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएसँगै ओझा स्वत निलम्बनमा परेका हुन ।

बिज्ञापन

गत फागुन १२ मा अन्य बलिया प्रतिष्प्रर्धीहरुलाई पछि पार्दै नियुक्ति भेट्टाएका ओझा ४ महिना १७ दिनमै अध्यक्षबाट निलम्बनमा परेसँगै अर्काे व्यवस्था नभएसम्मका लागि सरकारले अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष