सेवन्तकले लिए शपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले समक्ष उनले सपथ लिएका हुन् ।

बिज्ञापन

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले वीमा प्राधिकरणको अध्यक्षमा चार महिना अगाडि नियुक्त भएका ओझाको नियुक्तिमा भएको कीर्ते सम्बन्धमा छानबिन गर्ने तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । पूर्व न्यायधीशको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएसँगै ओझा स्वत निलम्बनमा परेका हुन ।

बिज्ञापन

गत फागुन १२ मा अन्य बलिया प्रतिष्प्रर्धीहरुलाई पछि पार्दै नियुक्ति भेट्टाएका ओझा ४ महिना १७ दिनमै अध्यक्षबाट निलम्बनमा परेसँगै अर्काे व्यवस्था नभएसम्मका लागि सरकारले अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

बिशेष