कालिकालाई सर्वोत्कृष्ट अवार्ड

रुपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रकै सर्वोेत्कृष्ट सामूदायिक विद्यालय अवार्ड प्राप्त गरेको छ । केन्द्रविन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक शैक्षिक संस्था तथा व्यक्तित्वहरुलाई प्रदान गरिएको छ ।

बिज्ञापन

राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहराएका सात वटा उत्कृष्ट र देशकै सर्वोत्कृष्ट एउटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । सम्मानितमध्ये सामुदायिक विद्यालयतर्फ बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई सर्वोत्कृष्ट विद्यालयको सम्मान प्रदान गरिएको छ ।

बिज्ञापन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली र प्रधानाध्यापक दिनेश थापा लाई संयुक्त रुपमा अवार्ड प्रदान गरिएको छ । त्यस्तै संस्थागत विद्यालयतर्फ ललितपुरको प्रसादी एकेडेमी, पकनाजोलको एनसीसीएस सेकेन्डरी स्कुल र कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज सम्मानित भएका छन् । त्यसैगरी उत्कृष्ट नतिजा ल्याउने १६ संस्थागत तथा आवासीय विद्यालयहरू पनि सम्मानित भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

बिशेष