उपसचिव र नासु अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव र नासुलाई नियन्त्रणमा लिएको छ । विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका, पर्साका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार  श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

अख्तियारका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई वीरगन्ज महानगरपालिका १२ प्रतिमा चोकबाट र वडा ३ को प्रगतिनगरबाट साहलाई नियन्त्रणमा लिएको हो।
अख्तियारले वर्तमान प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र नगरपालिका २ का सचिव ‌ओमप्रकाश चौरसियाको २ वटा मोबाइल पनि बरामद गरिएको अख्तियारले जनाएको छ।

बिज्ञापन

उनीहरुको मोबाइल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चार महिनामा ३२ उपलब्धि : सल्यानका प्रजिअ नेत्रप्रसाद सुवेदीले देखाए प्रशासनिक नेतृत्वको नमुना

‘तपाईलाई मन्त्री बन्न नदिन ठूलै शक्ति लागेको छ’

फेरिए दुई विभागका महानिर्देशक

ललितपुर,भक्तपुरका सिडियोसहित ३६ सहसचिवको सरुवा

देशभरका ३६ प्रमुख जिल्ला अधिकारीको सरुवा, गृह मन्त्रालयले तोक्यो नयाँ जिम्मेवारी

ती संगीता,यी गणपति र खगेन्द्र

सुशीलाका क्याविनेटमा तीन पूर्व कर्मचारी

अधिकृत पदको माग आकृति फाराम भरेर पठाउन सामान्यको परिपत्र

बिशेष