उपसचिव र नासु अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव र नासुलाई नियन्त्रणमा लिएको छ । विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका, पर्साका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार  श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

अख्तियारका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई वीरगन्ज महानगरपालिका १२ प्रतिमा चोकबाट र वडा ३ को प्रगतिनगरबाट साहलाई नियन्त्रणमा लिएको हो।
अख्तियारले वर्तमान प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र नगरपालिका २ का सचिव ‌ओमप्रकाश चौरसियाको २ वटा मोबाइल पनि बरामद गरिएको अख्तियारले जनाएको छ।

बिज्ञापन

उनीहरुको मोबाइल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

बिशेष