सहसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लेखापरीक्षण,प्रशासन,परराष्ट्र,न्याय सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजा अनुसार न्याय सेवा,न्याय उपसमूहतर्फ आन्तरिक प्रतिष्प्रर्धाबाट १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ४२ जनामध्येबाट ३ जना छनौंट भएको आयोगले जनाएको छ ।
यस्तै,न्याय सेवा सरकारी वकिलसमूहतर्फबाट आन्तरिक प्रतिष्प्रर्धाबाट १ जना माग भएकोमा लिखित परीक्षामा सहभागी ४२ मध्येबाट ५ जना छनौंट गरेको छ,अयोगले ।
परराष्ट्रसेवाबाट १ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी १० मध्येबाट आयोगले ३ जना उत्र्तीण भएका छन् ।
यस्तै प्रशासन सेवातर्फबाट आन्तरिक प्रतिष्प्रर्धाबाट ९ जना पदपूर्ति गर्न खोजिएकोमा लिखित परीक्षामा सम्मिलित २२८ मध्ये १३ जना लिखित परीक्षामा उत्र्तिण भएका छन् । आयोगका अनुसार लेखापरीक्षण सेवातर्फ १ जना माग गरिएकोमा १० जना परीक्षामा सहभागी भएकामध्येबाट ३ जना लिखित परीक्षामा उत्र्तिण भएका छन् ।

बिज्ञापन

प्रशासनको नतिजा

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

बिशेष