निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जान इच्छुक र योग्य कर्मचारीहरुको मनोनयन गरेर पठाउन मन्त्रालय,सचिवालय,आयोग,सबै कार्यालयहरुलाई परिपत्र गरेको छ ।

बिज्ञापन

मन्त्रालयको जनशक्ति,योजना तथा विकास शाखाले थाइल्याण्ड सरकारद्धारा नेपालका निजामती कर्मचारीहरुलाई प्रदान गरिने व्याचलर, मास्टर्स डिग्री र डक्टरेट डिग्री प्रोग्राममा जान इच्छुक र योग्य कर्मचारीहरुको मनोनयन गरी परराष्ट्र मन्त्रालयको दक्षिणपूव एशिया तथा प्रशान्त महाशाखामा पठाउन भनेको छ ।

बिज्ञापन

छात्रवृत्ति मनोनयन गर्दा सम्बन्धित सेवा,समूह र श्रेणी भित्रका समावेशी महिला,आदिवासी,जनजाती,मधेसी,जनजाती,आदिवासी जनजाती,दलित,पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी सेवा गरेका कर्मचारीलाई प्रथामिकता दिन समे परिपत्रमा भनिएको छ ।

परिपत्र हेर्न यहाँ क्लिक गर्नुहोला

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष