६३ एसपीको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ एसपीहरुको सरुवा गरेको हो ।सरुवाको सूची अनुसार एकै पटक झापा, रूपन्देही, धनुषा, महोत्तरी, काभ्रे, सर्लाही, रौतहट, स्याङ्जा, पश्चिम नवलपरासी, सिन्धुली, बाग्लुङ, पाल्पा, गुल्मी, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुर गरी १७ जिल्लाको प्रहरी नेतृत्व परिवर्तन भएको छ ।

बिज्ञापन

हेर्डक्वार्टरले सार्वजनिक गरेको सूची अनुसार,  अनन्तराम शर्माको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा गरिएको छ  । यस्तै अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा गरिएको छ । अमरेन्द्र बहादुर सिंहको मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर,धनुषामा सरुवा गरिएको छ । खड्क बहादुर खत्रीको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ भने ठाकुर प्रसाद पोखरेलको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा सरुवा गरिएको छ ।

बिज्ञापन

दधिराम न्यौपानेको जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सरुवा गरिएको छ । त्यस्तै नारायण प्रसाद अधिकारीको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सरुवा गरिएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

बिशेष