अबदेखि आइत र सोमबार पालिकाका कर्मचारीले अनिवार्य जातीय पोशाक लगाउनुपर्ने

रैथाने संष्कृति जगेर्नाका लागि भन्दै एउटा पालिकाले सातामा दुई दिन अनिवार्य जातीय पोशाक लगाउनु पर्ने निर्णय गरेको छ ।
रैथाने संष्कृति बचाउन भन्दै उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाका जनप्रतिनिधिदेखि कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय भेषभूषा लगाउनुपर्ने व्यवस्था गरेको हो ।

बिज्ञापन

चैत १ गते बसेको गाउँपालिका बैठकले उक्त निर्णय गरेको निर्णय नयाँ बर्षदेखि लागू गरिएको र आगामी सातादेखि कार्यान्वयनमा आउने पालिकाले जनाएको छ ।

बिज्ञापन

पालिकाका प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईले एक सूचना जारी गर्दै अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय भेषभूषा मा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गरेका छन् ।
पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति सँस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवर्द्धन गर्न यस्तो निर्णय गरिएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष