कार्यपालिका बैठकमा कुटाकुट,प्रमुख प्रशासकीय अधिकृत घाइते

परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा कुटाकुट भएको छ । डडेलाधुरा जिल्लामा अवस्थित उक्त पालिकाको आज बिहान बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिबीच कुटाकुट हुँदा प्रमुुख प्रशासकीय अधिकृत घाइते भएका छन् । जनप्रतिनिधिबिच कुटाकुट हुँदा घाइते भएका जोशीको टाउको चोट लागेको छ ।

बिज्ञापन

घाइते जोशीको जोडवुडा अस्पतालमा उपचार भैरहेको र उनको टाउँकोमा तीन वटा टाँका लगाइएको जनाईएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कविता : कालो इतिहासको अवसान

मुख्य भन्सार प्रमुखहरुको सरुवा

लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

थवाङ यात्रामा जनयुद्ध र माओवादी कमरेडलाई यसरी सम्झियौ

स्वकीय सचिवको सुविधा निरन्तरता दिन सामान्यको परिपत्र

रास्वपाबाट समानुपातिक सूचीमा चन्द्र ढकालका छोरादेखि विदुषी राणासम्म

उद्योग विभागका महानिर्देशक परिवर्तन

तीन महिनामै गृहसचिवको सरुवा, कारण ‘सूचना चुहावट’?

बिशेष