लोक सेवाले माग्यो ५ सय ३७ जना खरिदार

लोक सेवा आयोगले ठूलो संख्यामा राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा कर्मचारी माग गरेको छ । आयोगले आज (बुधवार) एक सूचना जारी गर्दै लोक सेवाले देशभरका लागि ५ सय ३७ जना खरिदार माग गरेको हो ।

बिज्ञापन

सूचनाअनुसारआयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने छ।योग्यता पुगेका उम्मेदवारहरूले चैत २० गतेसम्म दरखास्त दिन सकिने छ।

बिज्ञापन

हेर्नुस् विज्ञापन:

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याउने जिम्मा अब अर्थ मन्त्रालयको काँधमा

राष्ट्रियसभामा काँग्रेसलाई ‘लोटरी’,आज हुँदैछ मनोनयन

कानुन मिचेर २९ करोड रकमान्तर

सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर

५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

एकै पटक ५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

बिशेष