यी हुन उपसचिवमा बढुवाका लागि सम्भाव्य ३७ उमेद्धार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव तहमा बढुवाका लागि सम्भाव्य उमेद्धारहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले नेपाल शिक्षा सेवाका कार्यक्षमताका आधारमा हुने बढुवाका लागि सम्भाव्य ३७ उमेद्धारहरुको नाम लिष्ट सार्वजनिक गरेको हो ।

बिज्ञापन

कार्यक्षमताका आधारमा मूल्यंकनका आधारमा हुने बढूवाका लागि शिक्षा प्रशासनतर्फको ६ जना बढुवा गर्न लागिएकोमा ४५ उमेद्धारले दरखास्त हालेकोमा सम्भाव्य ३७ जनाको नामावली सार्वजनिक गरिएको छ ।

बिज्ञापन

Promotion-20240303150312515

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

बिशेष