उमागौरीको २२ करोड अपचलनमा जोडिएकी ऋृषिकेश पत्नी अञ्जना अदालतमा हाजिर

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्। मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा मुछिएकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन ।सहकारीको २२ करोड रकम अपचलनमा संलग्न भनिएकी उनी आज जिल्ला अदालत मोरङमा उपस्थित भएकी हुन ।

बिज्ञापन

गत मंसिर २७ गते सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले उनीसहित २६ जनालाई मुद्दा दायर गरेको थियो । अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।

बिज्ञापन

त्यस पछि उनी फरार थिइन । आफू कार्यरत रहेको शिक्षण संस्थाबाट बिदा स्वीकृत गराएर फरार भएकी उनी आज बिहान अदालतमा हाजिर भएकी हुन । सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २३ जना अझै फरार छन् ।वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्। सोही प्रकरणमा नाम जोडिएकी कोइराला अदालत पुगेकी हुन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

सचिवहरुलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बिशेष