उमागौरीको २२ करोड अपचलनमा जोडिएकी ऋृषिकेश पत्नी अञ्जना अदालतमा हाजिर

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्। मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा मुछिएकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन ।सहकारीको २२ करोड रकम अपचलनमा संलग्न भनिएकी उनी आज जिल्ला अदालत मोरङमा उपस्थित भएकी हुन ।

बिज्ञापन

गत मंसिर २७ गते सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले उनीसहित २६ जनालाई मुद्दा दायर गरेको थियो । अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।

बिज्ञापन

त्यस पछि उनी फरार थिइन । आफू कार्यरत रहेको शिक्षण संस्थाबाट बिदा स्वीकृत गराएर फरार भएकी उनी आज बिहान अदालतमा हाजिर भएकी हुन । सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २३ जना अझै फरार छन् ।वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्। सोही प्रकरणमा नाम जोडिएकी कोइराला अदालत पुगेकी हुन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष