आत्महत्या

रमा पौडेल।

बिज्ञापन

बुवा अर्कैसँग

बिज्ञापन

आमा अर्कैसँग

म त अलपत्र परें

बिज्ञापन

त्यसैले त मैले आत्महत्या गरें।

 

मामाघर जाऊँ, घर जा भन्छन्

घर जाऊँ, मामाघर जा भन्छन्

म त बेघरबार परें

त्यसैले त मैले आत्महत्या गरें।

 

बुवाका अर्कै सन्तान

आमाका अर्कै सन्तान

म त झड्केलो न परें

त्यसैले त मैले आत्महत्या गरें

खुसी सुनाऊँ कसलाई

दु:ख सुनाऊँ कसलाई

म त अभिभावकविहीन परें

त्यसैले त मैले आत्महत्या गरें।।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष