आत्महत्या

रमा पौडेल।

बिज्ञापन

बुवा अर्कैसँग

बिज्ञापन

आमा अर्कैसँग

म त अलपत्र परें

बिज्ञापन

त्यसैले त मैले आत्महत्या गरें।

 

मामाघर जाऊँ, घर जा भन्छन्

घर जाऊँ, मामाघर जा भन्छन्

म त बेघरबार परें

त्यसैले त मैले आत्महत्या गरें।

 

बुवाका अर्कै सन्तान

आमाका अर्कै सन्तान

म त झड्केलो न परें

त्यसैले त मैले आत्महत्या गरें

खुसी सुनाऊँ कसलाई

दु:ख सुनाऊँ कसलाई

म त अभिभावकविहीन परें

त्यसैले त मैले आत्महत्या गरें।।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

एसईईको नतिजा बेलुका सार्वजनिक गर्ने तयारी

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

बिशेष