सुदूर पश्चिमका तारा अस्ताए

सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्ख्यौली घर भएका हाल काठमाडौंमा बस्दै आएका नेपाली सेनाका एक पाइलट एवं पूर्व कर्नेल (रिटार्यड) सुवर्ण बिष्टको निधन भएको छ ।

बिज्ञापन

डडेल्धुराबाट नेपाली सेनामा प्रवेश गरेका सुदूर पश्चिमकै प्रथम पाइलट तथा पूर्व महासेनानी सुवर्ण बिष्टको हृदयघातका कारण मृत्यु भएको छ ।स्रोतका अनुसार हृदयाघात भएर उनको निधन भएको हो । उनी बिहान आफैं गाडी चलाएर अस्पताल गएका थिए । उनी केही दिनअघि भाईरल ज्वरोबाट ग्रसित थिए ।

बिज्ञापन

उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाईलट हुने पुराना पाँच जनामध्ये पर्छन् । उनी नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) हुन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष