५० जनाका लागि विज्ञापन खोल्दा २५४८ को दरखास्त,अन्तर्वार्तामा छानिए यी ८८

 

बिज्ञापन

लुम्बिनी प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा सामान्य प्रशासन र लेखा समूहका लागि गत साउन ३२ र भदौं १ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार,खुलातर्फ २९,महिला १२,आदिवासी जनजाती ५,मधेसी १ र दलित ३ गरी कूल ५० जनाका लागि दरखास्त आह्वान गरिएकोमा लिखित परीक्षामा सम्मिलित २५४८ जनामध्येबाट ८८ जना अन्तर्वार्ताका लागि छनौंट गरिएको लोकसेवा आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।