५० जनाका लागि विज्ञापन खोल्दा २५४८ को दरखास्त,अन्तर्वार्तामा छानिए यी ८८

 

बिज्ञापन

लुम्बिनी प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा सामान्य प्रशासन र लेखा समूहका लागि गत साउन ३२ र भदौं १ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार,खुलातर्फ २९,महिला १२,आदिवासी जनजाती ५,मधेसी १ र दलित ३ गरी कूल ५० जनाका लागि दरखास्त आह्वान गरिएकोमा लिखित परीक्षामा सम्मिलित २५४८ जनामध्येबाट ८८ जना अन्तर्वार्ताका लागि छनौंट गरिएको लोकसेवा आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष